भाटभटेनी सुपरस्टोर भोलिदेखि चौबिसै घण्टा खुल्ने
canadanepal.com · Sun Aug 16 11:20:25 GMT 2026

काठमाडौं - नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनी सुपरस्टोर ले काठमाडौं उपत्यकाका तीनवटा स्टोरलाई क्रमशः चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ।
कम्पनीले भक्तपुरको राधेराधेस्थित सुपरस्टोरलाई भोलि सोमबारदेखि २४ घण्टा सञ्चालनमा ल्याउन लागेको हो। त्यसपछि ललितपुरको कृष्णगल्ली र काठमाडौंको टंगालस्थित स्टोरलाई पनि चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरिएको छ।
Read full story at source (canadanepal.com)