तेस्रो इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित, ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म
ratopati.com · Sun Aug 16 11:23:35 GMT 2026

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) मा वरिष्ठ अभिनेता नीर शाह र अभिनेता विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भएका छन्।
शनिबार साँझ काठमाडौँको होटल याक एन्ड यतिमा आयोजित भव्य समारोहमा शाहलाई फिल्म ‘परान’ र कार्कीलाई ‘ऊनको स्वीटर’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको हो।
Read full story at source (ratopati.com)