नाइमा एक्स्पोको अन्तिम दिन: ५ बज्दा पनि अवलोकनकर्ताको उल्लेख भीड, क्लोजिङ समय बढाइयो
clickmandu.com · Sun Aug 16 11:23:20 GMT 2026

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो-२०२६ को अन्तिम दिन पनि ग्राहकको उपस्तिथि उल्लेख्य भएपछि क्लोजिङ समय बढाइएको छ ।
आइतबार पाँच बजेसम्मका लागि नाइमाको क्लोजिङ सेसन राखिएपनि अवलोकनकर्तालो उल्लेख उपस्थिति बढेपछि क्लोजिङ समय बढाइएको हो ।
Read full story at source (clickmandu.com)