घर फोडेर चोरी गर्ने गिरोहका ४ जना पक्राउ
nepalpress.com · Sun Aug 16 11:23:52 GMT 2026

काठमाडौं । काठमाडौंकाे टौडोलस्थित एक घरको डेरा कोठा फुटाएर गरगहना, नगद तथा अन्य धनमाल चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–३ घर भई काठमाडौंको जेशीदेवल बस्ने २५ वर्षीय सुमन थापा मगर, कञ्चनपुर कृष्णपुर नगरपालिका घर भई काठमाडौं मनमैजु बस्ने २३ वर्षीय दीपक भन्ने दीपेश नेगी, गोरखा धार्चे गाउँपालिका–५ का ५१ वर्षीय धनबहादुर सुनार र सोही ठाउँका ३५ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् ।
Read full story at source (nepalpress.com)