बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष- ‘मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगित निस्किँदैन’
arthasarokar.com · Sun Aug 16 11:34:58 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बादीतर्फ गएको बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ गएको बताएका हुन् ।
Read full story at source (arthasarokar.com)