प्रलाेपाले मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने
ratopati.com · Sun Aug 16 11:49:01 GMT 2026

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलाेपा) ले आगामी मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
आइतबार बसेको सचिवालयको विस्तारित बैठकले मंसिर ५, ६ र ७ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)