बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
nepaltvonline.com · Sun Aug 16 11:49:13 GMT 2026

काठमाडौँ-
बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । उहाँले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
Read full story at source (nepaltvonline.com)