इजरायली वैज्ञानिकले बोटमै बनाए दुधको प्रोटिन
ratopati.com · Sun Aug 16 11:53:13 GMT 2026

तेल अभिभ । इजरायलका वैज्ञानिकहरूले बोटमै गाईको दुधमा पाइने महत्त्वपूर्ण प्रोटिन बेटा–केसिन उत्पादन गर्ने प्रविधिको विकास गरेका छन् ।
यस प्रविधिले भविष्यमा गाई पाल्दै नपाली दुधजन्य प्रोटिन उत्पादन गर्ने बाटो खोल्न सक्ने आशा बढाएको जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले भनेका छन् । अनुसन्धान टोलीले सुरुमा प्रयोगशालामा अरबिडोप्सिस थालियाना नाम गरेको बोटमा बेटा–केसिन उत्पादन हुने गरी आनुवंशिक परिवर्तन गरेको थियो ।
Read full story at source (ratopati.com)