ग्यास अनुगमनमा होटल संघको आपत्ति– पाँचतारे होटलको ग्यास मौज्दात कालोबजारी हैन
arthadabali.com · Sun Aug 16 11:52:53 GMT 2026

काठमाडौँ / होटलमा खाना पकाउने प्रयोजनका लागि राखिएको एलपी ग्यासको मौज्दातलाई कालोबजारी वा अस्वाभाविक सञ्चितिका रूपमा नबुझ्न होटल संघ नेपालले आग्रह गरेको छ।
काठमाडौँस्थित संघको सदस्य एक पाँचतारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनका क्रममा ग्यास मौज्दातबारे सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले होटलमा रहेको ग्यास ग्राहक संख्या, बुकिङ तथा दैनिक खाद्य मागअनुसार खाना पकाउन आवश्यक परिमाणमा रहेको स्पष्ट पारेको छ।
Read full story at source (arthadabali.com)