भौतिकमन्त्री लम्सालको स्वास्थ्यमा समस्या, बैतडीबाट हेलिकोप्टरमार्फत् सुर्खेत ल्याइँदै
baahrakhari.com · Sun Aug 16 11:50:00 GMT 2026

काठमाडौं । सडक अनुगमन गर्न सुदूरपश्चिम प्रदेश पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको स्वास्थ्यमा समस्या देखिएको छ । अनुगमनका क्रममा आइतबार दार्चुला हुँदै बैतडी पुगेका मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइने तयारी भएको छ ।
भौतिकमन्त्रीलाई हेलिकोप्टरमार्फत सुर्खेत लैजाने तयारी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)