भारतीय प्रधानसेनापति सेठ नेपालमा
kalakarmi.com · Sun Aug 16 11:55:35 GMT 2026

काठमाडौं- भारतीय प्रधानसेनापति जनरल धिरज सेठ मानार्थ महारथीको दर्जा ग्रहण गर्न आइतवार काठमाडौं आइपुगेका छन् ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्नेछन् भने नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
Read full story at source (kalakarmi.com)