किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न
neplays.com · Sun Aug 16 12:22:00 GMT 2026
काठमाडौं । किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र कार्यक्रम शनिबार रोयल स्पोर्ट्स पार्कमा सफलतापूर्वक सम्पन्न भएको छ। यससँगै प्रतियोगिताको समूह विभाजन तथा खेल संरचना सार्वजनिक गरिएको छ।
प्रतियोगितामा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै कुल २८ टोली सहभागी छन्। सहभागी टोलीहरूलाई ७ समूहमा विभाजन गरिएको छ भने प्रत्येक समूहमा ४ टोली रहेका छन्।
Read full story at source (neplays.com)