अपि पावरको खुद नाफा १३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्याे ?
arthadabali.com · Sun Aug 16 12:20:23 GMT 2026

काठमाडौँ / अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा १३०.०६ प्रतिशतले वृद्धि गर्दै ९६ करोड ६ लाख रुपैयाँ पुर्याएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४१ करोड ७५ लाख रुपैयाँ रहेको थियो।
Read full story at source (arthadabali.com)