घर मर्मत गर्दा भेटियो १ अर्ब ५८ करोड मूल्य पर्ने सुनको खजाना
setopati.com · Sun Aug 16 12:20:35 GMT 2026

युरोपेली देश बेल्जियमको इस्ट फ्लेन्डर्सस्थित एउटा घर मर्मत गर्ने क्रममा कामदारहरूले भित्तामा सुनको ठूलो खजाना फेला पारेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार उक्त खजानाको मूल्य करिब ९० लाख युरो अर्थात् करिब १ अर्ब ५८ करोड रूपैयाँ बराबर छ।
Read full story at source (setopati.com)