शेरबहादुर देउवा सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित हुनैपर्छ ?
baahrakhari.com · Sun Aug 16 12:21:08 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू राणा देउवासहित उनको परिवारको नाममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान जारी राखेको छ ।
करिब साढे पाँच महिनापछि देउवा काठमाडौं आए । उनी उपचारका क्रममा हङकङमा थिए । विभागले खोजी गरेपछि देउवा दम्पतीले विभागलाई पत्र पठाएर दुई महिनाभित्रै फर्किन तयार रहेको बताएका थिए ।
Read full story at source (baahrakhari.com)