जलविद्युत् आईपीओमा ‘ब्याक टू ब्याक’ निर्देशन : सुधार कि स्वार्थपूर्तिको संकेत ?
ratopati.com · Sun Aug 16 12:26:18 GMT 2026

काठमाडौँ। देशमा अहिलेको अवस्थामा घटिरहेको व्यापारीहरूको मनोबल उत्थान गर्न सङ्घीय सरकारले विभिन्न नीति नियम र कानुन पनि परिमार्जन गरिरहेकाे छ।
प्रधानमन्त्री बालेन्द्र शाहले साउन ८ गतेदेखि २४ गतेको अन्तरालमा नेपालका प्रमुख निर्यातजन्य उद्योगसँग आबद्ध प्रतिनिधि,जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधि, महिला उद्यमी महासंघका पदाधिकारी, होटल सङ्घ नेपाल (हान) का पदाधिकारी, नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी, उद्योग वाणिज्य महासङ्घसहितका उद्योगी व्यवसायी, नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायी, नेपाल हस्तकला महासंघका प्रतिनिधि, नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारी, पूँजी जार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरू भेटे l
Read full story at source (ratopati.com)