नेपाली सेनाको मानार्थ महारथीको दर्जाका लागि आइपुगे भारतीय सेनाध्यक्ष
corporatenepal.com · Sun Aug 16 12:21:14 GMT 2026

काठमाडौं । भारतीय सेनापति धिरज सेठ काठमाडौं आइपुगेका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जाका लागि उनी नेपाल आएका हुन् ।
सेठलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । प्रधानमन्त्री बालेन शाह प्रधानमन्त्री भएपछि उनी नै पहिलो भारतीय उच्च अधिकारी हुन् ।
Read full story at source (corporatenepal.com)