नेपालमा जुनसुकै क्षेत्रमा पनि लगानी गरेर उपलब्धि हासिल गर्न सकिने सम्भावना छः ढकाल
corporatenepal.com · Sun Aug 16 12:21:14 GMT 2026

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन् ।
नेपाल–कोरिया उद्यमी व्यवसायी संघको आयोजनामा आज ललितपुरमा भएको ‘नेपाल–कोरिया व्यवसायिक अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै पूर्वअध्यक्ष ढकालले नेपालमा जुनसुकै क्षेत्रमा पनि लगानी गरेर उपलब्धि हासिल गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै सीप, प्रविधि र जाँगरलाई प्रोत्साहन गर्न व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
Read full story at source (corporatenepal.com)