जाजरकोट पहिरोमा चार जनाको मृत्यु, ६ जनाको उपचार जारी
setopati.com · Sun Aug 16 12:33:35 GMT 2026

जाजरकोट पहिरोमा परी आमा छोरासहित चार जनाको मृत्यु भएको छ।
तीन जना घाइतेको जिल्लामा र थप तीन जनाको बाँकेमा उपचार जारी छ। थप चार जना भने उपचार पछि घर फर्किएका छन्।
Read full story at source (setopati.com)