झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमण बढ्दो, १० संक्रमितमध्ये पाँच जनाको मृत्यु
newsofnepal.com · Sun Aug 16 12:55:23 GMT 2026

काठमाडौं।
वर्षायाम सुरु भएसँगै झापामा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ। पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १० पुगेको छ।
Read full story at source (newsofnepal.com)