आईपीओको चारो, सेकेन्डरीको पासो ?
aarthiknews.com

मनोज भट्टराई
कोभिडपछि नेपाली शेयर बजारमा नयाँ लगानीकर्ताको ठूलो मात्रामा सहभागिता देखियो । विशेषगरी आईपीओ मार्फत बजारमा प्रवेश गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढ्दै गयो । अहिले तीमध्ये धेरैजना आईपीओमा मात्र सीमित नरही सेकेन्डरी मार्केटमा समेत सक्रिय हुन थालेका छन् । यसले पूँजी बजारमा लगानीकर्ताको पहुँच र सहभागिता दुवैलाई नयाँ उचाइमा पुर्याएको छ ।
Read full story at source (aarthiknews.com)