पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाका मनोनयन सार्वजनिक
ekantipur.com · Sun Aug 16 13:00:31 GMT 2026
पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा भलिबलकी मिना सुनार, फुटबलर पूजा राना, कराते खेलाडी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्ट्स (एमएमए) का रविन्द्र ढाँट छन् ।
Read full story at source (ekantipur.com)