सरकार र किसान मजदुर आन्दोलन समितिबीच के-के भयो सहमति ?
kendrabindu.com · Sun Aug 16 13:08:18 GMT 2026

काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबिच सात बुँदे सहमति भएको छ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। सहमति भएसँगै समितिले काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ।
Read full story at source (kendrabindu.com)