बीपीका विचारलाई स्वार्थअनुकूल व्याख्या गर्न नहुने : गगन थापा
khabarhub.com · Sun Aug 16 13:07:36 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जननायक बीपी कोइरालाका विचार र निर्णयहरूलाई नेताहरूले आफ्नो अनुकूलता र सुविधाअनुसार मात्रै व्याख्या गर्न नहुने बताएका छन् ।
आइतबार लेखक धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले बीपी कोइराला केवल एक राजनीतिक दलका नेता मात्र नभई समयभन्दा अगाडि देख्न सक्ने महान् चिन्तक भएको उल्लेख गरे ।
Read full story at source (khabarhub.com)