वीरगन्ज नाकाबाट साउनमा भित्रियो ११ हजार टनभन्दा बढी युरिया र डिएपी मल
ekantipur.com · Sun Aug 16 13:05:24 GMT 2026

वीरगन्ज नाकाबाट साउनमा भित्रियो ११ हजार टनभन्दा बढी युरिया र डिएपी मल
कृषि सामग्री कम्पनी लिमिटेडको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकारी दिनेश शर्माका अनुसार कन्साइन्मेन्ट नम्बर १५४ अन्तर्गत ५ हजार ४३१ टन डिएपी मल वीरगन्जस्थित कम्पनीको गोदाममा भित्रिएको हो ।
Read full story at source (ekantipur.com)