सांसदको अभिव्यक्तिलाई लिएर पूर्वप्रहरीको आपत्ति
baahrakhari.com · Sun Aug 16 13:06:42 GMT 2026

काठमाडौं । सांसद खगेन्द्र सुनारको अभिव्यक्तिलाई लिएर पूर्वप्रहरीले आपत्ति जनाएका छन् । नेपाल पूर्वप्रहरी संगठन कास्कीले विज्ञप्ति निकालेर सांसद सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीप्रति गरेको व्यवहारको कडा निन्दा गरेको छ ।
“माननीय सांसद श्री खगेन्द्र सुनारज्यूलाई आफ्नो पदीय मर्यादा, संसदीय शिष्टाचार र राष्ट्रको सुरक्षा निकायप्रतिको संवेदनशीलतालाई गम्भीरतापूर्वक मनन गरी आगामी दिनमा यस्ता अमर्यादित अभिव्यक्ति तथा व्यवहार नदोहोर्याउन आग्रह गर्दछौँ,” संस्थाका अध्यक्ष प्र.नि. बलबहादुर थापाले भने ।
Read full story at source (baahrakhari.com)