एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसमा पाँच खेलाडी, कसले मार्ला बाजी ?
ratopati.com · Sun Aug 16 13:16:40 GMT 2026
काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को पिपल्स च्वाइस विधाका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ ।
यही भदौ १८ गते हुने अवार्डको पिपल्स च्वाइसमा भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आट्र्स (एमएमए) का रविन्द्र ढाँट प्रतिस्पर्धामा छन् ।
Read full story at source (ratopati.com)