बेलगाम माननीय, जाेखिममा जनादेश
janaaastha.com

मानिसको मनोविज्ञानले के बताउँछ भने जब मानिस आत्तिन्छ, मात्तिन्छ, अहं, अहंकार तथा अल्पज्ञान हावी हुन्छ तब ऊ अन्टसन्ट धेरै बोल्न थाल्छ । प्रज्ञाको नेपाली शब्दकोशका अनुसार ‘जे मन लाग्यो त्यहीँ; जथाभावी, मनपरी’ अन्टसन्टको अर्थ दिएको छ । प्रायः विवेकशील मानिसले अन्टसन्ट बोलेको मन पराउँदैनन् । आफ्नो मुद्दालाई कुतर्क दिएर बोल्नुलाई राम्रो मानिँदैन । गलत विचारलाई टेबुल ठटाएर समर्थन गरेको ठिक ठान्दैनन् । यस्ता अनावश्यक गल्ती, कुरालाई समर्थन गर्ने र बोल्ने पात्र र प्रवृत्तिको आयु पनि दिगो हुँदैन ।
Read full story at source (janaaastha.com)