नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन सकियो : यस्तो छ निष्कर्ष र निर्देशन
ratopati.com · Sun Aug 16 13:34:13 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलनले वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र पार्टी सङ्गठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने निष्कर्ष निकालेको छ।
साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनले नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देश, लोकतन्त्र र नेपाली कांग्रेसका लागि जीवन समर्पण गर्ने अग्रज नेता तथा पार्टी सदस्यहरूप्रति उच्च सम्मान प्रकट गरेको छ।
Read full story at source (ratopati.com)