पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताए : गगन थापा
barnanmedia.com · Sun Aug 16 13:29:26 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन्।
आइतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताएका हुन्।
Read full story at source (barnanmedia.com)