जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार
canadanepal.com · Sun Aug 16 13:42:00 GMT 2026

काठमाडौँ - नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ क्षेत्रमा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ।
पहिरो प्रभावितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट परिचालित सैनिक टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहकार्यमा आज उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
Read full story at source (canadanepal.com)