इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, हजारौं विस्थापित
ekantipur.com · Sun Aug 16 13:46:41 GMT 2026

इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, हजारौं विस्थापित
इन्डोनेसियाको करिब २९ करोड जनसंख्या लगभग १७ हजार टापुमा बसोबास गर्छ । यो प्यासिफिक ‘रिङ अफ फायर’मा पर्ने भएकाले विश्वकै सबैभन्दा बढी भूकम्प आउने देशहरूमध्ये एक हो ।
Read full story at source (ekantipur.com)