पूर्वाधार विकासमन्त्रीकाे स्वास्थ्यमा समस्या : धनगढीदेखि काठमाडौँ ल्याइँदै
ratopati.com · Sun Aug 16 13:56:56 GMT 2026

धनगढी। बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई स्वास्थ्यमा समस्या आएपछि हेलिकोप्टरमार्फत धनगढी हुँदै काठमाडौँ लगिँदैछ।
मन्त्री लम्साललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बैतडीबाट धनगढी ल्याइएको र अहिले थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको मन्त्रीको टोलीका प्राविधिक सल्लाहकार दिनेश रावतले जानकारी दिए।
Read full story at source (ratopati.com)