ईभी चलाउनेहरुका लागि छुट्टै ड्राइभिङ लाइसेन्स कहिले ?
clickmandu.com · Sun Aug 16 13:55:38 GMT 2026

काठमाडौं । पछिल्लो समयमा विद्युतीय सवारी साधनको दुर्घटना अत्यधिक बढ्दै गएपछि विद्युतीय सवारी साधनको हकमा छुट्टै ट्रायल र लाइसेन्सको व्यवस्थापन गर्नुपर्ने बहस सुरु भएको छ ।
नेपालको सडकहरूमा पछिल्लो समयमा विद्युतीय सवारी साधनको आकर्षण र प्रयोग अत्यधिक बढ्दै गएको छ । तर यो नौलो प्रविधिसँग खासगरी चालक (ड्राइभर) जानकार नभएको र तालिम प्राप्त समेत नभएकाले देशभरको सडकमा पछिल्लो समयमा बिद्युतीय सवारी साधनको दुर्घटना निक्कै बढेको छ ।
Read full story at source (clickmandu.com)