बालाजु क्षेत्रमा फोन चोरी गर्ने दुई जना पक्राउ
ratopati.com · Sun Aug 16 14:08:54 GMT 2026

काठमाडौँ। बालाजु क्षेत्रमा विभिन्न बहाना बनाई सवारी चालक तथा सर्वसाधारणको फोन चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले चोरी कार्यमा संलग्न काठमाडौँको तारकेश्वर नगरपालिका–६ बस्ने ३३ वर्षीय रञ्जित भण्डारी र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई काठमाडौँको मनमैजु बस्ने २३ वर्षीय नविन थिङलाई पक्राउ गरेको हो।
Read full story at source (ratopati.com)