अपडेट : बझाङ जान लागेका पूर्वाधार विकासमन्त्री लम्साल बिरामी, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै
kendrabindu.com · Sun Aug 16 14:06:39 GMT 2026

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्थाको निरीक्षण गर्दै बझाङ जाने तयारीमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल स्वास्थ्यमा समस्या आएपछि हेलिकोप्टरमार्फत काठमाडौं लगिँदै छन्।
मन्त्री लम्साललाई स्वास्थ्यमा समस्या आएर हिँड्डुल गर्नसमेत कठिन भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत बैतडीबाट धनगढी ल्याइएको थियो। धनगढीमा थप उपचारपछि उनलाई अहिले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको मन्त्रीको टोलीका प्राविधिक सल्लाहकार दिनेश रावतले जानकारी दिए।
Read full story at source (kendrabindu.com)