विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन
nepallive.com · Sun Aug 16 14:06:48 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा तत्काल खटिन आफ्ना जनप्रतिनिधि र पार्टीका सदस्यलाई निर्देशन दिएको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा जारी केन्द्रीय कार्यसमिति बैठकले विपद्का घटनाबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकता दिन निर्देशन दिएको हो।
Read full story at source (nepallive.com)