फोर्ब्स सूचीका मेटी बसेरी र अर्बिट ग्रुपका रेग्मीबिच भेट, नेपालमा विश्वविद्यालय खोल्नेबारे छलफल
ratopati.com · Sun Aug 16 14:17:37 GMT 2026

काठमाडौँ। नेपाल भ्रमणमा आएका फोर्ब्सको ‘अन्डर ३०’ सूचीमा परेका मेटी बसेरीसँग अर्बिट ग्रुपका चेयरम्यान सुनिल रेग्मीले भेटघाट गरेका छन्। बसेरी क्यानडाको अप्लाई बोर्डका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत हुन्।
रेग्मी र बसेरी एउटै उमेर समूहका शैक्षिक क्षेत्रमा नयाँ सोच र नवप्रवर्तन ल्याउने उद्यमी हुन्। दुवैको व्यावसायिक यात्रा र सङ्घर्षको कथा उस्तै प्रकृतिको छ।
Read full story at source (ratopati.com)