श्रीलंकाविरुद्धको पहिलो टेस्टमा भारत उच्च योगफल उन्मुख
nagariknews.nagariknetwork.com · Sun Aug 16 14:14:33 GMT 2026
श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारतले उच्च योगफल बनाएको छ।
श्रीलंका भ्रमणमा रहेको भारतले गालेमा टस जितेर पहिला ब्याटिङ गर्दै दोस्रो दिनको खेलको समाप्तिमा ९ विकेट गुमाएर ४६० रन बनाएको छ। वर्षाले प्रभावित पहिलो इनिङ्सको दुई दिनमा ११६ ओभर मात्रै सम्भव भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)