जाजरकोट पहिरोपीडितको उद्धार र पुनर्स्थापनामा कांग्रेसले गरायाे सरकारको ध्यानाकर्षण
ratopati.com · Sun Aug 16 14:24:49 GMT 2026

काठमाडाैँ । नेपाली कांग्रेसले जाजरकोटसहित विभिन्न पहाडी जिल्लामा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा जारी केन्द्रीय कार्यसमितिको बैठकले जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको हो।
Read full story at source (ratopati.com)