भूकम्पप्रभावित बस्तीमा पहिरोको कहर : ४ जनाको मृत्यु, १० जना घाइते
ekantipur.com · Sun Aug 16 14:21:46 GMT 2026

भूकम्पप्रभावित बस्तीमा पहिरोको कहर : ४ जनाको मृत्यु, १० जना घाइते
अधिकांश भूकम्पपीडितले वनजंगलको छेउ, खोलाकिनार, बारीको छेउ र भिरालो जग्गामा अस्थायी आवास निर्माण गरेकाले पहिरोको ठूलो जोखिम रहेको भूगर्भविद् सन्तोष शर्माले बताए ।
Read full story at source (ekantipur.com)