एलपीजी विस्थापनमा ब्याट्री ऊर्जा भण्डारण प्रणाली प्रयोगबारे बहस
newsofnepal.com · Sun Aug 16 14:22:15 GMT 2026

ललितपुर
नेपालमा पटकपटक बल्झिने खाना पकाउने ग्यास (एलपीजी) अभावको स्थायी विकल्प स्वदेशमै उत्पादन हुने विद्युत हुनसक्ने बहस सुरु भएको छ। तर त्यसका लागि वर्षायाममा बढी हुने विद्युत भण्डारण गरी बिहान–बेलुकाको उच्च मागका समयमा आपूर्ति गर्न सक्ने ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) आवश्यक पर्ने विज्ञहरूले औंल्याएका छन्।
Read full story at source (newsofnepal.com)