तीन घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तुमा
baahrakhari.com · Sun Aug 16 14:25:45 GMT 2026

काठमाडौं । बितेको ३ घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तुमा भएको छ । कपिलवस्तुको भगवानपुरमा ६२.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
"३१ साउन २०८३ (राति ८ः०० बजे) । बितेको ३ घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तु जिल्लाको भगवानपुरमा ६२.२ मिलिमिटर भएको छ," विभागले जारी गरेको सूचनामा भनिएको छ ।
Read full story at source (baahrakhari.com)