टेम्पोररी प्रोटेक्टेड स्टाटस (TPS) सुविधा अन्त्य गर्ने निर्णय
barnanmedia.com · Sun Aug 16 14:39:45 GMT 2026

अमेरिकी सरकारले नेपाली नागरिकलाई प्रदान गर्दै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (TPS) सुविधा अन्त्य गर्ने निर्णय गरेको छ।
यस निर्णयसँगै अमेरिकामा TPS अन्तर्गत रहेका करिब ७,५०० नेपालीको कानुनी बसाइ र काम गर्ने अधिकार प्रभावित हुने भएको छ।
Read full story at source (barnanmedia.com)