स्वास्थ्य मन्त्री मेहताद्वारा भारदह अस्पतालको निरीक्षण
dcnepal.com · Sun Aug 16 14:47:21 GMT 2026

सप्तरी । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गरेकी छिन्। निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपचार व्यवस्थापनबारे जानकारी लिएकी छन्।
Read full story at source (dcnepal.com)