पोखरामा घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद
barnanmedia.com · Sun Aug 16 14:36:16 GMT 2026

पोखरा महानगरपालिका वडा नम्बर ५ मा अवैधरूपमा व्यावसायिक उद्देश्यले उत्पादन गरिँदै आएको ठूलो परिमाणको घरेलु मदिरा बनाउने कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ।
स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य वस्तुहरू मिसावट गरी स्थानीय मदिरा उत्पादन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मारेको हो।
Read full story at source (barnanmedia.com)