रसिला र प्रिन्सद्वारा पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि रक्षा
kharibot.com · Sun Aug 16 14:58:00 GMT 2026
काठमाडौँ । एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियता तर्फको उपाधि रक्षा गर्न सफल भएका छन् ।
Read full story at source (kharibot.com)