नारायणी किनारमा प्रत्येक साँझ रक्तदान
barnanmedia.com · Sun Aug 16 14:49:11 GMT 2026

अविरल वर्षाका कारण तनहुँको भिमाद नगरपालिका-३ सुनाकोटमा एउटा घर पूर्ण रूपमा भत्किएको छ । शनिबार परेको वर्षाका कारण स्थानीय रामकुमार श्रेष्ठको घर भत्किएको हो ।
घर भत्किएपछि श्रेष्ठको परिवारले वैकल्पिक बासको व्यवस्था वडाध्यक्ष पदमसेन ठकुरीले आफूले प्राप्त गर्ने सुविधाबाट रु १५ हजार आज पीडित परिवारलाई सहयोग गर्नुभएको छ । घर पूर्ण रूपमा क्षति भएपछि श्रेष्ठ परिवारलाई सुरक्षित र स्थायी बासस्थानको व्यवस्था गर्न सहयोग आवश्यक देखिएकाले तत्कालका लागि केही रकम उपलब्ध गराएको उहाँले बताउनुभयो । नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपख हुने चहलपहलसँगै मानव सेवाको अर्को गतिविधि पनि देखिन थालेको छ । यहाँ हरेक साँझ सञ्चालन हुँदै आएको रक्तदान अभियानमार्फत नियमित रूपमा रगत सङ्कलन भइरहेको छ ।
Read full story at source (barnanmedia.com)