हवाई रक्षा प्रणालीले रातभरीमा ८२२ युक्रेनी ड्रोन ध्वस्त पारिएको रुसी रक्षा मन्त्रालयको दाबी
barnanmedia.com · Sun Aug 16 14:54:14 GMT 2026

रुसी हवाई रक्षा प्रणालीले रातभरीमा ८२२ वटा युक्रेनी ड्रोनहरू विफल पारेर ध्वस्त गरेको जनाएको छ। रुसी रक्षा मन्त्रालय अनुसार, रुसी क्षेत्रहरू र अजोभ तथा ब्ल्याक सागरमाथि यी ड्रोनहरू नष्ट गरिएका हुन्।
मन्त्रलायले रुसी हवाई रक्षा बलले अगस्ट १५ को मस्को समय अनुसार राति ८ बजेदेखि अगस्ट १६ को मस्को समय अनुसार बिहान ८ बजेसम्म ड्रोनहरू नष्ट गरेको हो ।
Read full story at source (barnanmedia.com)