पूर्वाधार विकासमन्त्री लम्साल कसरी भए बिरामी ?
ratopati.com · Sun Aug 16 15:07:24 GMT 2026

काठमाडौँ। बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट काठमाडौँ ल्याइएको छ। शनिबार दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको सङ्क्रमण देखिएको थियो । उनी गोठालापानीस्थित हेरिटेज होटेलमा बसेका थिए।
स्वास्थ्यमा समस्या आएको थाह पाएपछि जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्याय बिहान पौने ९ बजे मन्त्री लम्साल बसेको होटेलमै पुगेका थिए ।
Read full story at source (ratopati.com)